www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा माछा मार्ने क्रममा करेण्ट लाग्दा मृत्यु

पोखरा ।

पर्वतमा करेण्ट लाग्दा एक व्यक्तिको ज्यान गएको छ ।

पर्वत पैयु गाउँपालिका–६ काहुँ बस्ने ३२ वर्षीय सुर्य बहादुर थापाको सरौखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ। थापा करेन्ट लागि घाईते भएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.