www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्राण्डीमा

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन्।नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी गएको बताइएको छ ।

आज पनि प्रधानमन्त्री ओली डायलासिसकै लागि गएको बताइएको छ। प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौलाको प्रत्यारोपण भएको थियो। चिकित्सकहरूले उनलाई डायलासिस वा मिर्गौलाको दोस्रो प्रत्यारोपणको विकल्प दिएका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.