www.tandavnews.com
Fact ~ In search of truth

विद्यार्थीको कुटाईबाट त्रिचन्द्र कलेजका प्रमुख घाईते

काठमाडौं।

यतिबेला देश विभिन्न मेडिकल कलेजसहितका अन्य क्याम्पसका विद्यार्थी कलेजले सरकारले तोकको भन्दा बढी शुल्क लिने गरेको भन्दै आन्दोलनरत रहेका छन् ।

यसैबिच काठमाडौंको त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन्।विद्यार्थीले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै प्रमुख न्यौपानेलाई आज (सोमबार) बिहान कलेज परिसरमै कुटेका हुन्।

Batas

प्रमुख न्यौपाने विद्यार्थीको कुटपिटबाट घाईते भएका छन् ।उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.