www.tandavnews.com
Fact ~ In search of truth

तंग्रिदै पोखरा रंगशाला (१३ तस्विर)

 

पोखरा,

ताण्डव न्यूज ।

Batas

पोखरा रंगशालाको मुहार फेरिएला ? भन्ने प्रश्न जो कोहीको मनमा नउब्जेको होईन ।

तर निर्माण कम्पनीको गतिलो कसरतले पोखरा रंगशाला तंग्रिदै गएपछि भने प्रश्नको जवाफ मिलेको छ । साथै निर्माण कम्पनीको तिव्र गतिको कामले रंगशालाको मुहार नै फेरिएको छ । आगामी मंसिर १५ देखी २४ गते सम्म हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल सोही मैदानमा हुने राष्ट्रिय खेलकुद परिषद सदस्य राजेशकुमार गुरुङले बताए ।

उनका अनुसार रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने ५ हजार दर्शक क्षमताको प्यारापिट समेत जडान भैसकेको छ ।

ताण्डवकर्मी सुशान्त गाहा मगरको लेन्सबाट हेरौ तंग्रिदै गरेको पोखरा रंगशाला :

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.