www.tandavnews.com
Fact ~ In search of truth

बम विष्फोटमा संलग्न आशंकामा एक पक्राउ

पोखरा ।

पोखरा नयाँबजार प्रदर्शनी केन्द्र नजिकै भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एक पक्राउ परेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागीको नेकपामो सभास्थल नजिकै फोहोरको थुप्रोमा शंकास्पद वस्तु विष्फोट भएको थियो ।

उक्त स्थानमा तत्कालै व्यापक रुपमा प्रहरी परिचालन गरी खोजतालस तथा अनुसन्धान गर्दा उक्त शंकास्पद वस्तु विष्फोट कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले तत्कालै एक जना व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.