www.tandavnews.com
Fact ~ In search of truth

मतदान केन्द्र नजिकै बम बिस्फोट

पाेखरा ।

कास्की १६ स्थित मतदान केन्द्र रहेकाे शान्ती मावी नजिकै बम बिस्फोट भएको छ ।

समाजवादी उम्मेदवार ईन्जिनियर धर्मराज गुरुङले मतदान गर्ने केन्द्र परिसर नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

Batas

यद्यपि नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उक्त विष्फोट गराउने समूह, ब्यक्तिको खोजी कार्य जारी रहेको बताएको छ । बम विष्फोटपछि सम्म मतदान सुरु भएको छैन भने विष्फोटामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.