www.tandavnews.com
Fact ~ In search of truth

पोखराःनेकपा र प्रतिपक्षी काँग्रेसका कार्यकर्ता बीच झडप(भिडियो)

पोखरा,
ताण्डव न्यूज ।

उपनिर्वाचन अन्तर्गत कास्कीमा मतदान जारी रहेको छ ।

शान्तिपुर्ण मतदान भईरहेको समाचार सम्प्रेषण भईरहँदा कास्कीका केही मतदानस्थलमा बम विस्फोट भएको छ । मानवीय क्षति भने टरेको छ । यसैबीच पोखरा महानगरपालिका १६ स्थित शान्ती दिप मावी मतदान केन्द्रमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ ।

Batas

झडपबाट मानवीय क्षति भएको छ छैन भन्नेबारे बाँकी विवरण आउन बाँकी छ ।

पोखरामा नेकपा र काँग्रेस कार्यकर्ता बीच झडप

पोखरा महानगरपालिका १६ स्थित शान्ती दिप मावी मा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष दलका कार्यकर्ता बिच झडप भएको छ ।

Gepostet von Tandav News am Samstag, 30. November 2019

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.