www.tandavnews.com
Fact ~ In search of truth

तराजु ‘सेन्चुरी’ नजिक

पोखरा
ताण्डव न्यूज ।

कास्की उपनिर्वाचनमा साझा पार्टीको चुनाव चिन्ह तराजुले अहिलेसम्म ९० मत प्राप्त गरेको छ । कास्कीका तीन वडा गनिसक्दा तराजुको मत संख्या एक सय (सेन्चुरी) नजिक पुगेको हो ।

कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। अहिलेसम्म पोखरा महानगर ३३,२१ र २० नम्‍बर वडाको मत गणना सकिएको छ।

Batas

नेकपाकी उमेद्वार विद्या भट्टराई कांग्रेसका उमेद्वार खेमराज पौडेलभन्दा दोब्बर बढी मतान्तरले अगाडि छिन्। पछिल्लो मतपरिणामअनुसार विद्याले ८ हजार २ सय ६५ मत ल्याउँदा खेमराजले ३ हजार ६ सय ८२ मत ल्याएर पछ्याइरहेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.