www.tandavnews.com
Fact ~ In search of truth

अग्रता बढाउँदै विद्या

पोखरा
ताण्डव न्यूज ।

शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत कास्की २ को प्रतिनिधी सभा सदस्यहरुको लागि मत गणना चलिरहेको छ ।

अहिलेसम्म पोखरा महानगर ३३, २१, २० र १७ वडाको मत गणना सकिएको छ । चार वटा वडाको मत गणना गर्दा नेकपाकी उमेद्वार विद्या भट्टराईले अग्रता बढाउँदै लगेकी छन् । उनलाई कांग्रेसका खेमराज पौडेलले पछ्याइरहेका छन ।

Batas

पछिल्लो मतपरिणाम अनुसार विद्याले ११ हजार आठसय ४६ र कांग्रेसका खेमराजले ६ हजार आठसय ८६ मत ल्याएका छन् । अहिले विद्याले पाँच हजार नौ सय ६० मतले अग्रता बढाएकी छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.