www.tandavnews.com
Fact ~ In search of truth

सागःतेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

काठमाडौं ।

 

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दो तर्फ नेपालले दुई स्वर्ण पदक हात पारेको छ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगितामा नेपालका लागि गोविन्द बहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन्। त्यस्तै कमलले पुरुष एकलतर्फ स्वर्ण पदक जितेका हुन्।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.