www.tandavnews.com
Fact ~ In search of truth

साग :पुम्सेतर्फ नेपाललाई स्वर्ण

काठमाडौं ।

करातेको व्यक्तिगत पुम्सेतर्फ नेपालले एक स्वर्ण पदक जितेको छ।

जारी साग प्रतियोगितामा सीना मादेन लिम्बुले २३ वर्ष मुनीको पुम्सेतर्फ स्वर्ण जितेकी हुन्।उनले श्रीलंकाली खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्। बंगलादेशले कास्य पाउँदा श्रीलंकाले रजत पदक हात पारेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.