www.tandavnews.com
Fact ~ In search of truth

उसुमा नेपालले जित्यो महिला र पुरुष दुवैमा स्वर्ण

काठमाडौं।

१३औं सागको उसु अन्तर्गतको खेलमा नेपालले दुई स्वर्ण जितेको छ।नेपालका तर्फबाट उसुको तउलो छानछ्वानमा नेपालले स्वर्ण जितेको हो।

नेपालका तर्फबाट पुरुषमा विजय सिंजालीले पाकिस्तानका खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन्। उनले ९.४८ अंक ल्याउदै स्वर्ण जितेका हुन्।त्यस्तै महिलातर्फ सुस्मिता तमाङले स्वर्ण जितेकी छन्। उनले बंगलादेशको खेलाडीलाई पछाडी पार्दै उसुमा स्वर्ण जितेकी हुन्। तमाङले ९.४४ अंक ल्याएर स्वर्ण जितेकी हुन्।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.