www.tandavnews.com
Fact ~ In search of truth

१५ सय मिटर दौडमा धावक टंकलाई कास्य

काठमाडौं ।

Lama collectio News Middle

धावक टंक कार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका छन्।

दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा टंकले निर्धारित दौड ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गरे।भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जिते। रजत पदक पनि भारतकै अजित कुमारले जिते।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop