www.tandavnews.com
Fact ~ In search of truth

१५ सय मिटर दौडमा धावक टंकलाई कास्य

काठमाडौं ।

धावक टंक कार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका छन्।

दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा टंकले निर्धारित दौड ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गरे।भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जिते। रजत पदक पनि भारतकै अजित कुमारले जिते।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.