www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङ घुम्न पुगेकी भारतीयको हाइअल्टिच्युडको कारण मृत्यु

पोखरा ।

मुस्ताङ घुम्न गएका एक भारतीय नागरिकको मृत्यु भएको छ ।

मुस्ताङ घुम्न आएकी भारत छत्तिसगण राइपुरकी ६१ वर्षीय सरालु नाडुको हाइ मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।घरपझोङ गाउँपालिका–३ जोमसोम बजारमा रहेको होटल होलिडे होममा बास बसेकी सरालुको अल्टिच्युडको कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.