www.tandavnews.com
Fact ~ In search of truth

साबित्रीको गोलसँगै नेपालले अग्रता लिदैँ

पोखरा ।

१३ औँ साग अन्तर्गत पोखरामा अहिले महिला फुटबल अन्तर्गत नेपाल र माल्दिभ्स बिचको खेल जारी रहेको छ ।

जारी रहेको खेलमा नेपाल २ गोलले अग्रता लिइरहेको छ । पहिलो हाफमा नेपालको लागि सावित्री भण्डारीले २ गोल गरेकी हुन् । जारी खेलमा नेपालले माल्दिभ्सलाई दबाबमा राखेको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.