www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीको डिस्चार्ज

काठमाडौं ।

एपेन्डिसाइटिसको अपरेसन पश्चात अस्पतालमै रेष्ट गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आज डिस्चार्ज भएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएका हुन् । उनी भर्खर बालुवाटारस्थित निवासतर्फ लागेका हुन् ।

Batas

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.