www.tandavnews.com
Fact ~ In search of truth

साग महिला फुटबलःभारतको अग्रता, नेपाल गोल हान्न प्रयासरत

पोखरा,
ताण्डव न्यूज ।

१३ औं साग अन्तर्गत पोखरामा भईरहेको महिला फुटबलमा अहिले नेपाल र भारत बिचको खेल जारी रहेको छ ।

जारी खेलमा इन्डियाले अग्रता लिएको छ । खेलको १८ औं मिनेटमा भारतले १ गोल गर्दै अग्रता लिएको हो । भारतकी खेलाडी एम्जी पालादेवीले पहिलो गोल गरेकी हुन् ।

Batas

नेपाल पनि खेलमा गोल हान्न प्रयासरत देखिएको छ । आज भईरहेको खेलमा दर्शकको उत्साहजनक उपस्थिती देखिएको छ । समुह चरणको अन्तिम खेल भएकाले पनि नेपालका खेलाडीलाई हौसला दिन दर्शक आज रंगशाला झुम्मिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.