www.tandavnews.com
Fact ~ In search of truth

मनाङ घुम्न गएकी जापानिज नागरिकको मृत्यु

मनाङ ।

मनाङ घुम्न गएकी एक विदेशी नागरिकको मृत्यु भएको छ ।

आज बिहान मनाङ ङिसाङ गाउँपालिका वडा नं. ६ मनाङ स्थितमा रहेको हिमालयन सिङगी होटलमा जापनिज महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

हिसाका कोरि नाम गरेकी ६७ वर्षीया जापनिज महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ उनको पास्पोर्ट नं 0046262 रहेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.