www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा लेक लागि भरियाको मृत्यु

पोखरा ।

गोरखामा लेक लागि एकको ज्यान गएको छ ।

गोरखाको चुमनुब्रि गाउँपालिका–१ साम्दो स्थित याक होटलमा फ्रान्स नागरीकको भारी बोकी गएका पोटर जिल्ला गोरखा धार्चे गाउँपालिका–४ बस्ने वर्ष २७ को टिस बहादुर गुरुङको चिसोको कारण लेक लागि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.