www.tandavnews.com
Fact ~ In search of truth

साग ह्याण्डबलः नेपाली महिला टोली पहिलो पटक फाइनलमा

पोखरा।

१३ औं एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ ।

शनिबार भएको महिलातर्फको सेमिफाइनलमा पाकिस्तानमाथि कठिन जित निकाल्दै फाइनल प्रवेश गरेको हो । पाकिस्तान विरुद्धको खेलमा २२–२१ अन्तरको गोलले नेपाली महिला टोली फाइनलमा भाग्मानी टिम सावित भयो ।

Lama collectio News Middle

नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसग फाइनल खेल्नेछ ।यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ ।

भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop