www.tandavnews.com
Fact ~ In search of truth

साग महिला किक्रेटः बंगलादेशले जित्यो बंगलादेश

पोखरा।

१३ औँ साग अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण जितेको छ । पोखरामा आज भएको खेलमा श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण हात पारेको हो । यस अघि बंगलादेशले निर्धारित २० ओभरमा ९१ रनको योगफल तयार परेको थियो ।

९१ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभर खेल्दै ९० रन मात्र बनाएको थियो ।महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको थियो ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.