www.tandavnews.com
Fact ~ In search of truth

साग पोखराःभारतले हान्यो १८ औँ मिनेटमा पहिलो गोल

पोखरा,
ताण्डव न्यूज ।

१३ औँ साग अन्तर्गत पोखरा रंगशालामा जारी महिला फुटबलको फाइनल खेलमा भारतले अग्रता लिएको छ ।

Lama collectio News Middle

नेपाल र भारतबीच स्वर्ण पदकको लागि भएको फाइनल खेलको १८ औं मिनेटमा भारतकी खेलाडी जर्सी नम्बर १० की एन्जी बाला देवीले गोल हानेकी हुन् । जारी खेलमा नेपाल पनि गोल हान्नका लागि प्रयासरत देखिएको छ ।

फाइनल खेल भएकाले यतिबेला घरेलु मैदानमा नेपाली खेलाडीलाई हौसला प्रदान गर्न दर्शकको बाक्लो उपस्थिती रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop