www.tandavnews.com
Fact ~ In search of truth

साग महिला फुटबलः दोस्रो हाफ सुरु

पोखरा,
ताण्डव न्यूज ।

१३ औँ साग अन्तर्गत पोखरा रंगशालामा जारी महिला फुटबलमा दोस्रो हाफ शुरु भएको छ । दोस्रो हाफ सम्मको खेलमा भारतले अग्रता लिएको छ ।

नेपाल र भारतबीच स्वर्ण पदकको लागि भएको फाइनल खेलमा भारतले १ गोल गरिसकेको छ भने नेपाल शुन्यमा रहेको छ । यद्यपी नेपाल पनि गोल हान्नका लागि प्रयासरत रहेको छ । भारतको तर्फबाट १८ औं मिनेटमा जर्सी नम्बर १० की एन्जी बाला देवीले गोल हानेकी हुन् ।

Batas

फाइनल खेल भएकाले यतिबेला घरेलु मैदानमा नेपाली खेलाडीलाई हौसला प्रदान गर्न दर्शकको बाक्लो उपस्थिती रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.