www.tandavnews.com
Fact ~ In search of truth

माकुराको जालो लिएर आए घनश्याम

पोखरा ।

गायक घनश्याम रिजाल र गायिका जस्मिन गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक रिजालको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको ‘माकुराको जालो’मा राजन कार्कीको संगीत र गायक घनश्यामकै शब्द सृजना रहेको छ । प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको सो गीतको भिडियोमा रामजी खाँड र रबिना भण्डारीको अभिनय रहेको छ ।

Batas

राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ बिष्णु शर्माले सम्पादन गरेका छन्

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.