www.tandavnews.com
Fact ~ In search of truth

पौष ६ देखि बजाज ग्रान्ड एक्सचेन्ज मेला

पोखरा ।

बजाज ग्रान्ड एक्सचेन्ज मेला २०७६ हुने भएको छ ।

इच्छाशक्ति अटोमोबाइल्स प्राइभेट लिमिटेडको आयोजनामा हुने एक्सचेन्ज मेला आगामी पुष ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भएको छ ।
न्युरोडस्थित सीटी हल पोखरामा हुने मेलामा जनुसुकै मोडल तथा कन्डिसनका बाइक तथा स्कुटर साटफेर गर्न सकिने इच्छा शक्ति अटोमोबाइल्स प्राइभेट लिमिटेडले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.