www.tandavnews.com
Fact ~ In search of truth

‘पान खायो मायाले’ को अर्को सहकार्य ‘सूर्ति माडेर’

पोखरा
ताण्डव न्युज

एक वर्ष अघि  ‘पान खायो मायाले चुना हालेर’ बाेलकाे गीत बजारमा आएको थियो । गीतमा राजन कार्की र मेलिना राइको स्वर समेटिएको थियो । गीतलाई युटुवमा ३३ लाख दर्शकले हेरिसकेका छन ।

गीतको एक वर्ष पूरा भएको अवसरमा सोही टिमले अर्को सहकार्य गरेको छ । ‘सूर्ति माडेर’ नामक गीतमा कार्की र राईकै स्वर रहेको छ भने सागर लामाले लय शब्द संकलन गरेका छन् ।

Batas

सुनिल परियारको संगीत संयोजन रहेको सो गीतलाई राजन कार्कीले आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरेका छन ।

प्रकाश भट्टको कलात्मक निर्देशन रहेको सो गीतमा जुना सुन्दास र आकाश श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ । राजेश घिमिरेले खिचको भिडियोलाई विष्णु शर्माले सम्पदन गरेका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.