www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पताल

काठमांडौँ ।

मिर्गौला डायलासिसका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

बिहीबार दिउँसो डायलासिसका लागि प्रधानमन्त्री ओली मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा महाराजगन्ज पुगेको जनाइएको छ ।१२ वर्षअघि भारतको एपोलो अस्तालमा मिगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलाले पछिल्लो समय काम गर्न छाडेपछि निरन्तर रुपमा डायलासिस गराउँदै आएका छन्।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.