www.tandavnews.com
Fact ~ In search of truth

कास्की : तोरी बारीमा ‘साल’ सहितको मृत शिशु फेला

पोखरा
ताण्डव न्यूज ।

माछापुच्छ्रे गाउँपालिका ६मा साल सहितको मृत शिशु फेला परेको छ । तल्लो अस्ताम स्थित तोरी बारीमा माटोले छोपिएको अवस्थामा शिशु फेला परेको हो ।

‘साल’ छोरीको रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शवलाई पोष्टमार्टमाका लागि पश्मिाञ्चल क्षेत्रिय अस्पताल पुर्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.