www.tandavnews.com
Fact ~ In search of truth

मौलिक सालैजो ‘मायाको बोली’ सार्वजानिक

पोखरा
ताण्डव न्युज ।

गायक तथा सञ्चारकर्मी कृष्ण सुवेदी र गायिका दिलु लामाको स्वरमा मौलिका सालैजो ‘मायाको बोली’ सार्वजानिक भएको छ ।

सुवेदीको शब्द लयमा रहेको गीतमा गण्डकी प्रदेश अन्र्तगतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई गीतमार्फत समेटिएको छ । गीतको भिडियोलाई गायक सुवेदीको अफिसियल युटुव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

Batas

रविन शंकरले निर्देशन गरेको भिडियोमा सरिस्मा राम्जाली र टहलसिंह थापाको अभिनय रहेको छ । रविन शंकरले खिचेको भिडियोलाई दिपक विस्टले सम्पादन गरेका छन् ।

गीतले मौलिकता बोकेको हुनाले दर्शक श्रोताले रुचाउनेमा गायक सुवेदी आशावादी छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.