www.tandavnews.com
Fact ~ In search of truth

निर्माणाधिन गौतमबुद्ध स्टेडियमका लागि पोख्रेली युवाहरुद्धारा सहयोग

पोखरा ।

धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट स्टेडियमका लागि पोखरा १५ गलेश्वर फुलबारीका युवाहरुले रकम सहयोग गरेका छन् ।

देश तथा विदेशमा रहेका नेपालीले स्टेडियमका लागि फाउन्डेसनलाई सहयोग गरिरहेका छन् । यसैबीच पोख्ररेली युवाहरुले २२ हजार ४ सय १० रुपैयाँ उक्त स्टेडियमका लागि नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई हस्तान्तरण गरेका हुन् ।

Batas

चितवनको भरतपुरमा निर्माणाधिन स्टेडियमका लागि सहयोगको आवश्यक रहेको छ । रकम जुटाउनको लागि हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) लागि परेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.