www.tandavnews.com
Fact ~ In search of truth

१५ हजार धरौटी तिर्न नसक्दा विप्लवका २१ कार्यकर्ता कारागार चलान

दाङ ।

सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन् ।

दाङ राजपुर गाउँपालिका–४ मुंग्रठा खोलामा दुई महिनाअघि पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता कारागार चलान भएका छन्।

Batas

जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापाको इजलासले सोमबार उनीहरुलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। तर, धरौटी तिर्न नसक्ने भनेपछि पुर्पक्षका लागि उनीहरुलाई कारागार चलाउन गरिएको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.