www.tandavnews.com
Fact ~ In search of truth

हाम्रो दोहोरी साझ नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

पोखरा,
ताण्डव न्यूज ।

पोखरा रोधी घर दोहोरी साँझ (हाम्रो दोहोरी ) नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।

यस अघि पृथ्वीचोकमा रहेको दोहोरी पोखराको जिरो किमिमा यसै साता देखि सञ्चालनमा आएको हो । दोहोरी सञ्चालक बिष्णु सुवेदीको अनुसार नयाँ व्यवस्थापनका साथ सुरु भएको हो । हरेक दिन साझ ७ बजेदेखी राती ११ सम्म दोहोरी पारखीका लागि उक्त साझ रहने सुवेदीले जानकारी दिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.