www.tandavnews.com
Fact ~ In search of truth

आज ‘क्रिसमस’ : विश्वभरका क्रिश्चियन धर्मावलम्बीले हर्षोल्लासका साथ मनाउँदै

पाेखरा ।

विश्वभरका इसाई धर्मबलम्बीहरुले आज ख्रीष्टमस पर्व मनाउँदैछन् । यो दिन क्रिश्चियन धर्मका प्रवर्तक यशु क्रिष्टको जन्म भएको मान्यता छ ।

यो पर्व इसाई धर्मावलम्बीहरुले मनाउने भएपनि नेपालमा गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ ।

Batas

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.