www.tandavnews.com
Fact ~ In search of truth

युथकी उपाध्यक्ष लिला युवा समितिमा प्रदेश

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी युथकी केन्द्रीय उपाध्यक्ष लिला गिरी नेपाल दशनामी युवा समितिमा प्रवेश गरेकी छिन् ।

पोखरामा शनिबार सम्पन्न नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्कीको प्रथम अधिवेशनको अवसरमा उपाध्यक्ष लिलाले आफू नेपाल दशनामी युवा समितिमा प्रवेश गरेको बताइन् ।

Batas

लिलाले सबै दशनामी युवाहरु एक हुनु पर्ने भन्दै युवा समितिमा आएकी हुन् । लिलालाई नेपाल दशनामी युवा समितिको केन्द्रीय सदस्यमा मनोनित गर्ने समितिका अध्यक्ष सुरेश गिरीले घोषणा गरेका हुन् । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्कीको नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै लिलाले समितिमा बसेर अझै उर्जाका साथ काम गर्ने बताइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.