www.tandavnews.com
Fact ~ In search of truth

ल्होसारको दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा ,
ताण्डव न्यूज ।

तमु ल्होसारको दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ ।

यहि पौष १५ गते मंगलबारको दिन तमु ल्होसार परेकोले उक्त दिन प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वदिन बिदा दिने प्रदेश सरकारले निर्णय गरेको सुचना प्रकाशित भएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.