www.tandavnews.com
Fact ~ In search of truth

भुकम्पको केन्द्रबिन्दु घाचोक, कति रेक्टर थियो ?

पोखरा
ताण्डव न्यूज ।

पोखरामा ठुलो झड्का महशुस भएको भुकम्पको केन्द्रविन्दु घाचोक रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।
बिहिबार (आज) रति ९ः५९ मा पोखरा आसपास भुकम्पको ठुलो झड्का महशुस भएको थियो । भुकम्प मापन केन्द्रका अनुसार ३.८ रेक्टर मापन गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.