www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र ‘अहुरी’ पोखरामा प्रर्दशन हुदैँ

पोखरा ।

नेपालमै पहिलो पटक फरक विषयमा निर्माण भएको चलचित्र ‘अहुरी’ पोखरामा पुन प्रर्दशन हुने भएको छ ।

अहुरी इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण गरिएको फान्टेसी साइन्सफिक्सन,सस्पेन्स थ्रिलर सुपर हिरोज मुभी ‘‘अहुरी’ दर्शकले मन पराएपछि पुन प्रर्दशन हुने भएको हो ।भोली पोखरा तेर्सापट्टीमा रहेको कल्पना सिनेमा हलमा १२ बजे चलचित्र प्रर्दशन हुने जनाइएको छ ।

Batas

धौलागिरीको विभिन्न एतिहासिक धार्मिक तथा पर्यटकिय स्थलहरु र सम्भावना वोकेका स्थलहरुमा छायाङ्कन गरिएको छ । चलचित्रको कथा पटकथा र निर्देशन फिल्मका विशाल लोहनीले गरेका छन् ।

अहुरीमा नेपाली चलचित्र इतिहासमै पृथक विषयवस्तु समावेश गरिएको बताइएको छ । फिल्ममा धौलागिरीको मौलिक लोक आञ्चलिकतालाई मौलिक भाषाको माध्यमवाट कथावस्तुलाई धाराप्रवाहवाट अगाडी वढाईएकोले चलचित्रका हरेक दृश्यलाई सहज रुपमा वुझ्ने र ज्ञान लिन सकिने बताइएको छ ।

चलचित्रको निर्मातामा रामप्रसाद पौडेल आर.सी., भिमा परियार,रिमती खोर्जा लोहनी,मधुराम सुनार,दिलिप वस्याल,थमानसिंह पुर्जा,दिमष गुरुङ,सविन खड्का र विशाल लोहनीले गरेका छन् । चलचित्रको द्धन्द्ध भुपेन्द्र विसीले गरेका हुन् ।

किसान विसीले छायाङकन गरेको चलचित्रमा प्राचिन भाषा संसोधन तथा सम्पादन भिजन अर्जुन शर्माले गरेका छन् । मोशन स्टुडियो काठमाण्डौले सम्पादन गरेको चलचित्रमा कलर सम्पादन वन्दे प्रसाद ,भि। एफ। एक्स् प्रमुख समिर मियाको रहेको छ ।

पाश्र्व संगित प्रमोद परियार र संगित मनोज चौलागाईको रहेको गितको शव्द प्रकाश परियारले दिएका छन् । गितमा कर्णप्रिय स्वर सञ्जय वदल,सुजता वर्मा,प्रकाश परियार,विमला परियारले दिएका छन् । निकै रोमाञ्चक गितको नृत्य निर्देशन सुजता वस्यालले गरेकी छन् भने सहायकमा किरण तामाङले गरेका छन्। चलचित्रमा सहायक निर्देशकको भुमिका रामप्रसाद पौडेल आर।सी।,राजु सेञ्चुरी,भिजन अर्जुन शर्माले निभाएका छन् ।

चलचित्रमा भेषभुषा डिजाइन रिमती खोर्जा ,भिमा परियार शिव परियारले गरेका छन् । डिजाइन र श्रृङ्गार सरिता परियार ,लक्ष्मी राईको रहेको छ । ड्रोन अपरेटर धु्रव केसी, जिमीजिप अपरेटर भिम पुनले गरेका छन् । प्रकाशमा सन्तोष परियार र सहायकमा भरत आर.डि. ले गरेका छन् । चलचित्रमा स्केच आर्ट सरोज यादवको रहेको छ ।

स्वर र डायलक डविङ लिल वहादुर पुर्जाले पुन डिजिटल स्टुडियोमा गरेका हुन् । चलचित्र छायाङ्कनमा यातायातमा सहयोग गर्नेमा पार्वती गुरुङ,नरेश गुरुङ,टिका मगर,सुरज केसी,प्रविन पुन, विक्रम सुनार, विशाल गर्वुजा रहेका छन् ।

भान्सामा अहोरात्र खटेर प्रकाश थापाले गरेका छन् । यसैगरीे धौलागिरी क्षेत्रका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा मुख्य कलाकारहरु तथा नायक नायिकाहरुमा कुमार गजुरेल, सरिता घिमिरे, सन्जिव खड्का,शिल्पा कार्की, दिमष गुरुङ, लक्ष्मी राई, अर्जुन थापा,सुजता वस्याल, विज्ञान हमाल, मनिसा पन्त, सुमन सेञ्चुरी प्रदिप परियार र विशाल लोहनीको उत्कृष्ट अभिनय रहेको छ ।

यसैगरी मुख्यखलपात्रमा थमानसिंह पुर्जा सुजल, सरिता परियार ,अर्जुन वि।सि।, अनुपा राई, अमृत सुनार, केशव घिमिरे, दुर्गा तिलिजा, रोशन रुचाल, मधुराम सुनार, सुजन थापा अप्जसी मिन, टिका मगर,थम सेञ्चुरी रामचन्द्र पौडेल,कृष्ण सुनार, ठक वहादुर सुनार, सञ्जय परियार, सुर्य वि।सि।, विरेन्द्र सेञ्चुरी, विश्वराज सुनार, लेख रुचाल, सुर्य वहादुर थापा, नरेश गुरुङ, रामकृष्ण क्षेत्री, दिल वहादुर परियार, सुजन रोका, मिलन अधिकारी, अनिल किसान, विशाल वस्याल, विजय वस्याल, नरवहादुर थापा, राजु मिँया, कृष्ण परियार, सुजन सुनार, सन्तोष नेपाली, लगायतका रहेका छन् ।

विशेष कलाकारहरुमा सरिता भण्डारी ‘सरु’, राजु सेञ्चुरी, रामप्रसाद पौडेल, शालिकग्राम वि। पौडेल, शिव परियार याम र अतिथी कलाकारहरुमा चन्द्र रामदाम, केशव आचार्य, पार्वती गुरुङ, निर्मल पौडेल एन।पि।घायल, ठाकुर रसाईली, राम श्रेष्ठ, राजकुमार सेञ्चुरी, किसान वि।सी रहेका छन् ।

अहुरी गाउँलेमा रश्मि रिया खत्री, सुवोध घिमिरे, कर्ण वस्याल, सुरेश रसाईली, अर्जुन शर्मा, प्रकाश थापा, सन्तोष परियार, रामप्रसाद सुवेदी भिम पुन, भिमा परियार, विमल गुरुङ, पार्वती सुनार, करण नेपाली, अर्जुन नेपाली, प्रकाश परियार, मंगल नेपाली, निशा श्रेष्ठ, मनिशा शेरचनले अभिनय रहेका छन् ।

वाल कलाकारहरुमा अर्विन शर्मा, जेशन घिमिरे, अन्सु वि.सि., अनुप, अनिस, सञ्जय, आशिष, नशिव, अञ्जिर, प्रताप, प्रिन्स, सौरभ, सुहानी, समिर, खेम, निश्चल लगायतका रहेका छन् । वाल डविङ आवाजमा लकिश पुन,अजिल पुन, असिम थापा र थप डविङ आवाजमा याम परियार शिव, दिलिप वस्याल, योगेन्द्र शाही,रघु माझी, सुर्यवहादुर थापा, किसान वि.सी,विन्दु सुनारको रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.