www.tandavnews.com
Fact ~ In search of truth

मकवानपुरमा ३२ केजी गाँजासहित तीन भारतीय पक्राउ

मकवानपुर।

मकवानपुरमा ३२ केजी गाँजासहित तीनजना पक्राउ परेका छन् । भारत विहारका ३७ वर्षीय दिलीपकुमार सिंह, १८ वर्षीय उज्वलकुमार ठाकुर र रौतहटको यमुनामाई गाउँपालिका ४ का २४ वर्षीय विकाश सिंह रहेका छन्।

प्रहरीले उनीहरुलाई चार राउन्ड गोली प्रहार गरि उनीहरुलाई पक्राउ गरेको हो । मकवानपुरबाट भारततर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको हो ।

Batas

डिएल ३ सिएक्यु ४१७२ नम्बरको भारतीय नम्बर प्लेटको कारको सिटमुनी फल्स बटम बनाई चार पोकामा लुकाई ल्याएको गाँजासहित उनीहरु पक्राउ परेका हुन्

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.