www.tandavnews.com
Fact ~ In search of truth

नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ मा

काठमाडौं ।

यहि पुस २३ गते बस्ने भनेको नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ गते बस्ने निर्णय भएको छ ।

आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक तीन साता पछि सार्ने निर्णय गरेको नेकपा नेताहरुले बताएका छन् ।

Batas

राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक पछि सारेको नेकपा पार्टी स्रोतले बताएको छ । यसैबीच आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.