www.tandavnews.com
Fact ~ In search of truth

रुपन्देहीःकापी लैजान विर्सिदा शिक्षकले आँखा सुन्निने गरि पिटेपछि….

काठमाडौं ।

रुपन्देहीमा विद्यार्थीले कापी नल्याएको भन्दै शिक्षकले आँखा सुन्निने गरी विद्यार्थीलाई कुटपिट गरेका छन् ।रुपन्देही सम्मरीमाई गाउँपालिका–६ मार्चवारका मोहम्मद देवानमाथि शिक्षकले कुटपिट गरेका हुन् ।

ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने देवानले कापी लैजान विर्सेकै आधारमा शिक्षकले उनलाई लठ्ठीले पिट्दा उनको आँखामा चोट पुग्ने गरि पिटेका हुन् । शिक्षकको कुटाइले १३ वर्षीय देवानको बाँया आँखा सुनिएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.