www.tandavnews.com
Fact ~ In search of truth

कोरियाको डान्सपार्टीमा गायक बानियाँको प्रस्तुती

पोखरा।

यहि २४ जनवरी २०२० मा कोरियाको राजधानी सउलमा हुने डान्सपार्टीमा गायक बिनोद बानियाँले दर्शकलाई नचाउने भएका छन् ।

मुस्ताङ परिवार दक्षिण कोरियाको आयोजनामा हुन लागेको ‘सलनाल डान्स पार्टी’ बानियाँसँगै नेपालका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने जनाइएको छ। उक्त पार्टीका लागि गायक विनोद बानिया, डिजे नानी सुस्मिता महर्जन, डिजे सि मनले स्टेज तताउनेछन् ।

Batas

मुस्ताङ जिल्लास्थित दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने मुख्य उद्वेश्य सहित सलनाल डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सन् २००१ मा स्थापित यस संस्थाले विभिन्न संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.