www.tandavnews.com
Fact ~ In search of truth

सभापति देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (सोमबार)भेटवार्ता भएको छ।

देउवा निवास बुढानिलकण्ठमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो।अध्यक्ष प्रचण्ड र सभापति देउवाको सचिवालयले जनाएअनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.