www.tandavnews.com
Fact ~ In search of truth

ऐतिहासिक रेकर्डः सुनको मूल्य प्रतितोला ७६ हजार

काठमाडौं ।

सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन् । मूल्यमा घटबढ भईरहेको सुनको मूल्यले आज (सोमबार) ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

आइतबार प्रतितोला ७५ हजार ५ सय पुगेको सुनको मूल्य सोमबार पुनः ५ सय रुपैयाँले बढेर ७६ हजार पुगेको हो ।छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

Batas

सोमबार तेजाबी सुनको मूल्य भने प्रतितोला ७५ हजार ७ सय पुगेको छ ।सुन व्यवसायीको अनुसार सुनको मूल्य अझै बढ्न सक्छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.