www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा टाटाको नाईट आउट योजना

Muglan REstaurent & bar

पोखरा ।

टाटा मोटर्सले पोखरामा नाईट आउट योजना ल्याएको छ ।

टाटा मोटर्सको नेपालका लागी एक मात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले नयाँ वर्ष २०२० को अवसरमा यस्तो योजना ल्याएको हो । उक्त कार्यक्रम आज जनवरी ७ देखी १० सम्म बिहान ६ बजे देखी ९ बजे सम्म पोखरा बुद्धचोक स्थित दिप मोटर्स प्रा. लि. को सोरुममा आयोजना हुनेछ ।

Mahanagar add

यस योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन तथा एक जोडीलाई सिंगापुर क्रुज टूर, जुनसुकै ब्राण्डका गाडीहरु एक्स चेन्जमा १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस,प्रत्येक टेष्ट ड्राइभ र मुल्याङ्कनमा आर्कषक उपहार साथै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर लगायतका विशेष आर्कषणहरु रहेका छन ।

नयाँ वर्षको अवसरमा टाटा मोटर्सको सो रुममा गई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कंम्पनिले अनुरोध गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...