www.tandavnews.com
Fact ~ In search of truth

भोली (शनिबार)देखि सोमबारसम्म मौसम खुल्ने

काठमाडौं ।

झण्डै एक हप्तै बदली भएको मौसम भोली देखि खुल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार भोली (शनिबार)देखि सोमबार सम्म मौसम सफा रहने छ ।

महाशाखाको अनुसार आजबाट पानी पर्न र हिमपात कम हुँदै जाने अनुमान रहेको छ ।पश्चिमी वायुको प्रभावले केही दिनदेखि देशका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ। आजदेखि भने मौसममा क्रमशः सुधार हुने मौसमविद्ले बताएका छन्।

Batas

देशको मध्य र पूर्वको आकाशमा भने अझै आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको विभागको अनुमान छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.