www.tandavnews.com
Fact ~ In search of truth

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवकको हत्या

धनुषा । 

धनुषामा एक युवकको हत्या भएको छ ।

धनुषाको मिथिला नगरपालिकामा आज(शुक्रबार) बिहान २४ वर्षीया दिलीपकुमार महतोको हत्या भएको प्रहरीले जनाएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको जनाइएको छ ।

Batas

साथीसँग मर्निङवाक हिडिरहेका महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।युवकको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.