www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको घिरिङमा बस दुर्घटना, एकको मृत्यु,५ घाइते

तनहुँ ।

तनहुँको घिरिङ गाउँपालिकामा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट भिमाद जाँदै गरेको बस दुर्घटनामा पर्दा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घिरिङ गाउँपालिका –३ मानपुर नजिक अर्चलकोटमा ग १ ख ६१७५ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको तनहुँ प्रहरीले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.