www.tandavnews.com
Fact ~ In search of truth

भारतमा बस ट्रकसँग ठोक्किदाँ बसमा आगलागी,२० यात्रुले गुमाए ज्यान

काठमाडौं ।

भारतमा बसमा आगो लाग्दा २० यात्रुको ज्यान गएको छ ।

भारत उत्तरप्रदेशको कन्नौजमा बस ट्रकसँग ठोक्किदाँ बसमा आगो लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बसमा सवार २१ यात्रुलाई बसबाट उद्धार गरिएको छ । कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन् ।

Batas

बसमा ५० जना यात्रुहरु रहेको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.