www.tandavnews.com
Fact ~ In search of truth

क्षेत्री कलाकार समाज गण्डकी प्रदेशको अध्यक्षमा गायक अखेली

पोखरा
ताण्डव न्युज ।

क्षेत्री कलाकार समाज नेपाल गण्डकी प्रदेशको अध्यक्षतामा लोकप्रिय गायक कृष्ण अखेली र्निविरोध निर्वाचित भएका छन् । सोमबार पोखरामा भएको समाजको प्रथम अधिवेशनबाट बागलुङका अखेली निर्वाचित भएका हुन् ।

त्यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा रवि कार्की, महिला उपाध्यक्षमा तारा थापा, उपाध्यक्षमा सरस्वती लामिछाने, सचिवमा सुरज बाग्ले क्षेत्री, कोषाध्यक्षमा अनिता पन्त क्षेत्री, सहसचिवमा सुदीप क्षेत्री र सहकोषाध्यक्षमा रिता कार्की चयन भएका छन् ।

Batas

समाजको सदस्यमा सुमन केसी, रमेश कार्की, दिपक कार्की, सुमन खड्का, रिना केसी र नारायण दानी चयन भएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.