www.tandavnews.com
Fact ~ In search of truth

एसवाइएस क्लब नेपालको सचेतनामुलक कार्यक्रम सम्पन्न

पोखरा
ताण्डव न्युज

एसवाइएस क्लब नेपालको पहिलो सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । क्लवले पोखराकाे  पोखरा २२ कोदि मा रहेको लिला आधारभुत बिधालय मा गएर यस कार्यक्रम को सुरुवात गरेको हाे ।

युवा हरुको जोस जागार र युवाहरु लाइ पर्ने विभिन्न समस्याहरुका बारेमा जागरुकता कार्यक्रम गरि युवाहरूलाई आत्महत्याबाट जोगाउने र समस्या बाट जुधेर अघाडी बढ्न मद्दत गर्ने उद्देश्यले खोलिएको क्ल्बले विभिन्न कलेज बिधालय हरुमा गएर यस संबंधित कार्यक्रमहरु गर्ने क्ल्बका अध्यक्ष ईश्वर पोख्रेलले जानकारी दिए ।

Batas

उक्त कार्यक्रम मा स्थानीय युवाहरु बिधालय छात्र छात्रा शिक्षक शिक्षका सङै बाक्लो उपस्थिति रहेको थियो । बिधालय का प्राध्यापक बेदनाथ बरालले आफ्नो स्कुलवाट राम्रो कार्यको सुरुवात भएको भन्दौ खुशी व्यक्त गर्दै सफलताको शुभकामना  दिए ।  कार्यक्रम मा लोक तथा दोहोरी गाएक सन्तोष सुबेदीले गीत गाएर मनोरञ्जन समेत गराएका थिए ।क्ल्ब लाइ फुड्मुड प्रा लि ले क्ल्व लाइ सफलता को शुभकामना दिदै क्ल्बलाइ आफूले गर्न सक्ने साथ र सहयोग सदैब गर्ने उक्त कम्पनीका अभय सुशील पौडेल ले जनाएका छन।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.